सुन्दर डाटाबेस प्रतिवेदन सिर्जना गर्न लागि प्रतिवेदन निर्माताको प्रयोग गर्नुहोस्। यो नम्र प्रतिवेदन सम्पादकले समूह र पृष्ठ शीर्षलेख साथसाथै समूह र पृष्ठ तळलेखको परिभाषा दिनु सक्छ । यसको अतिरिक्त, जटिल डाटाबेस प्रतिवेदनहरू तयार पार्नु लागि गणना फाँटहरू उपलब्ध छन् ।
